
काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले समान एक गोल गरे । यस्तै स्पेनका मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले समान एक गोल गरे ।
त्यसअघि फ्रान्सले नेसन्स लिगको सान्त्वना जीत हात पारेको छ । राति तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० गोलले हरायो । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले समान एक गोल गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा