
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले कागमान्डू गोर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएपछि काठमाडौंले उक्त लक्ष्य पाएको हो ।
कर्णालीका लागि गुल्सन झाले ४९ रनमा अविजित पारी खेले । त्यस्तै पवन सर्राफ ३५ रन बनाए । ओपनर मार्क वाट ३० रन बनाए । काठमान्डूका लागि रासिद खानले २ विकेट लिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक