
काठमाडौं। विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्ट्स र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।
चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजिव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् । कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट्स र प्राचिन धनुर्विद्याका प्रशिक्षण लिनेछन् ।
टोलीलाई काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेकविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर