
काठमाडौं । क्लब विश्वकपको समूह ‘एफ’ अन्तर्गत मेटलाइफ स्टेडियम (न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड) मा बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलको फ्लुमिनेन्सेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
कोपा लिबरटाडोरेस २०२३ की विजेता फ्लुमिनेन्से खेलभरि नै बढी आक्रमणमा देखियो। पहिलो हाफमा जोन एरियासको प्रहारलाई डर्टमुन्डका गोलकिपर ग्रेगोर कोबेलले पोस्ट बाहिर पठाए । त्यसपछि मथेउस मार्टिनेलीको प्रहार थोरैले बाहिरियो । पछिल्लो सिजन बुन्डेसलिगा चौथो स्थानमा सकेको डर्टमुन्डले खेलभरि प्रभाव जमाउन सकेन ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह