
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट सरकारले पौने ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४४९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
यसैगरी यस अवधिमा देशभर १४ लाख २६ हजार २०० घरजग्गा कारोबार भएका छन् भने ४ लाख ७६ हजार ६०४ वटा लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सरकारले घरजग्गा कारोबारबाट हुँने पुँजीगत लाभकरबाट १ अर्ब ८१ करोड ९७ लाख २३ हजार ९८५ रुपैयाँ संकलन गरेको छ ।
यसैगरी, रजिष्ट्रेशन बापत २ अर्ब ५२ करोड ५६ लाख १८ हजार २७६ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू