
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले अपुग भएका कागजात पेश गरेर दाबी भुक्तानी दिनका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
कम्पनीमा विभिन्न समयमा परेको दाबी निवेदनहरूमध्ये केहीमा कागजात अपुग भएको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीले त्यस्ता बीमितलाई कागजात सहित सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।
सूचना जारी गरेको ७ दिनभित्र पनि बीमित अपुग कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग
नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै
कहाँ–कहाँ हुनेछ आज भारी वर्षा ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?