
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बैंक घोटला प्रकरणमा जोडिएका मिश्रलाई आज मध्यान्नमा नेपालगञ्जमा बाटोमा हिँडिरहेको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
बैंक घोटाला प्रकरणमा जोएिका मिश्रलाई आज पक्राउ गरिएको सीआईबीमा प्रवक्ता युवराज खड्काले बताए । यो प्रकरणमा पक्राउ पर्ने मिश्र तेस्रो व्यक्ति हुन् । यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् ।
पक्राउ परेका तीन जनालाई नै नेपालगञ्जमा नै सीआईबीका डीएसपी दान थापाको नेतृत्वमा अनुन्सन्धान भइरहेको छ । यो बैंक घोटाला प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्ने सम्भावना रहेको बताइन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व