
काठमाडौं । कार दुर्घटनामा पोर्चुगल तथा लिभरपुलका स्टार फरवार्डर डियोगो जोटाको मृत्यु भएको छ । स्पेनी मिडियाका अनुसार जोटाको कार दुर्घटनामा मृत्यु भएको हो ।
यो दुर्घटनाको खबरले विश्व फुटबलमा सनसनी मच्चिएको छ । स्पेनको अग्रणी खेलकुद पत्रिका ‘मार्का’ को रिपोर्ट अनुसार २८ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ । धेरै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा यो खबर फैलिएको छ ।
उनीले यो सिजन लिभरपुललाई लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह