
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा नीतिले मार्गदर्शकका रुपमा काम गर्ने बताएका छन् । प्राधिकरणले मंगलबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस अघि यस्ताे नीति नरेहेकाे अवस्थामा याे नितिले मार्गदर्शककाे रुपमा काम गर्ने उनले बताएका हुन् ।
यसका लागि छुट्टै महाशाखा नै निर्माण गरेकाले प्राधिकरणले यसलाई मार्गदर्शक मानेर अघि बढ्ने अध्यक्ष ओझाकाे भनाइ छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन