
काठमाडौं । इङ्ल्यान्डका ब्याटर जो रुटले फेरि एकपटक आइसिसी टेस्ट ब्याटिङ वरीयतामा शीर्ष स्थान हासिल गरेका छन् । लड्र्समा भारतविरुद्धको तेस्रो टेस्टमा रुटले उत्कृष्ट १०४ र ४० रन बनाएर इङ्ल्यान्डलाई २२ रनको जित दिलाएका थिए। रुट ८८८ रेटिङ अंकका साथ नम्बर १ वरीयतामा फर्किएका छन् ।
रुटले इङ्ग्ल्यान्डका ह्यारी ब्रुक (८६२ अंक) लाई उछिने। रुट आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा उक्लिएका हुन्। ३४ वर्षको उमेरमा उनी कुमार संगाकारा पछि सबैभन्दा पाको नम्बर १ ब्याटर हुन्।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो