
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल निर्माणको मार्गमा क्रियाशील रहेको बताएका छन्। बागमती प्रदेशको पूर्ण खोप घोषणा तथा ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक, समृद्ध र सुशासित राष्ट्र बनाउने उद्देश्यले अघि बढिरहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले नेपाल चाँडै नै अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने जानकारी पनि दिए। ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’
उनले सरकारको प्राथमिकता जनताको आधारभूत सेवा सुनिश्चित गर्दै देशलाई दीगो विकासको बाटोमा अघि बढाउनु रहेको बताए।
फेसबुक प्रतिक्रिया













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया