
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल–नासरले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ । अल्गार्वे रंगशालामा सम्पन्न खेलमा नासरले पोर्चुगलको रियो एभेविरुद्ध ४–० को जित निकालेहो हो। प्रि–सिजन टुरमा यो नासरको लगातार दोस्रो जित हो। यसअघि उसले फ्रेन्च क्लब टुलुजलाई २–१ ले पराजित गरेको थियो।
नासरको जितमा थप एक गोल मोहम्मद सिमाकनले गरे। खेलको १५औं मिनेटमा सिमाकनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि सबै गोल रोनाल्डोले गरेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम