
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै परिसूचकको सेयर मूल्यमा गिरावट आएको छ । आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ ।
परिसुचक घटेको दिन ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन