
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायण नगरपालिका क्षेत्र अद्भूत धार्मिक पर्यटकीय क्षेत्र रहेको बताएका छन् । चाँगुनारायण नगरपालिका तेलकोटस्थित प्रसिद्ध पञ्च महालक्ष्मी मन्दिरमा पूजा एवं आरतीमा सहभागी हुँदै उनले यहाँको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिए ।
उनले चाँगुनारायण क्षेत्र आफैँमा प्राकृतिक रुपमा सुन्दर पर्यटकीय क्षेत्र रहेको र चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मका सबै धार्मिक सम्पदा, मठमन्दिर, ऐतिहासिक पुरातात्विक सम्पदालई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेर विदेशी पर्यटक भित्र्याउन सकिने बताए । मुख्यमन्त्रीसँगै मन्दिर पुग्नुभएका चाँगुनारायण निवासी नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले यहाँको महत्वमाथि प्रकाश पारेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए