
काठमाडौं । बजार ६ प्रतिशतले घटेसँगै बिहीबारका लागि सेयर कारोबार स्थगित भएको छ । नेप्सेमा लगातार तेस्रो सर्किट लाग्दै बजार ६ प्रतिशाले घटेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ । अब बजार आगमी आइतबार (असोज ५ गते) बिहान ११ बजेमात्र खुल्नेछ । बजार ६ प्रतिशतले घटेपछि दिनभरका लागि कारोबार बन्द हुने प्रावधान अनुसार यसदिन बजार नखुल्ने भएको हो ।
बजार २५११.९१ विन्दुमा आएको छ । यसदिन नेप्से सूचक १६०.३३ अंकले घटेको छ । ७२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध