
काठमाडौं । निजी क्षेत्र पनि सच्चिन पनि आवश्क रहेको टुरिजम एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफी) ले आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो शीर्षकको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
निजी क्षेत्रले पनि धेरै कुरामा सुधार हुनु पर्ने उनले बताए । सरकारले गर्नु पर्ने धेरै काम भए पनि निजी क्षेत्रले भएन भन्ने मात्रै भन्दा पनि सकारात्मक रुपमा सोच्नु पर्ने बताए । काम गर्नका लागि निकै झन्झटिलो प्रक्रिया रहेकाले पनि समस्या भइरहेको उनको भनाइ छ ।
सरकारको विश्वसनीयता कायम गर्नका लागि सरकारले ध्यान दिनु पर्छ । सरकारी कर्मचारी मात्रै होइन अहिले यस्तो समस्या बैंकहरुमा पनि सरेको उनको भनाइ छ । भ्रष्टाचार कम गर्नका लागि सबै क्षेत्र विश्वनिय हुन आवश्यक रहेको उनको भनाइ छ ।
नेपालको अर्थतन्त्र कुपोषण लागेको अवस्था छ । बहुदल आए पछि नेपालको अर्थतन्त्र त्यस्तै अवस्थामा रहेको पाण्डेको भनाइ छ । पछिल्लो समय पर्यटक आवागमन घट्दै गएको उनले बताए ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन