
काठमाडौं । पशुपंक्षिको आत्माको चिर शान्तिको कामना गर्दै मणिबुम पुजा आयोजना हुने भएको छ । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा यहि असोज १३ गते सोमबार उक्त कार्यक्रम हुने भएको हो ।
यस्तो कार्यक्रम समाजले हरेक वर्ष आयोजना गर्दै आएको छ । यो वर्ष पनि चाडपर्वको समयमा लाखौँ पशुपंक्षिको वध हुने भएकाले उनीहरुको चिरशान्तिको कामना गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।कार्यक्रम सिन्धुपाल्चोक शेर्पा समाज सेवाको भवन गुम्बामा आयोजना हुने छ । कार्यक्रम बिहान ८ बजे सुरु हुने बताइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला