
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई हराएको छ । बुधबार राति समूह चरणको खेलमा पीएसजीले बार्सिलोनालाई २–१ ले हराएको हो ।
घरेलु टोली बार्सिलोनाले फरान टोरेसको गोलमा खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर उक्त अग्रता जागाउन नसक्दा बार्सा घरमै पराजित हुन पुगेको हो । पीएसजीका सन्नी मायुलाले पहिलो हाफमै पाहुना टोलीलाई बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा गोन्कालो रामोसले पीएसजीका लागि विजयी गोल गरे ।
गए राती भएका अन्य खेलहरुमा इङ्लिस क्लब म्यानचेस्टर सिटी मनाकोसँग २–२ गोलको बराबरी खेल्दा अर्को इङ्लिस क्लब आर्सनलले ओलम्पियाकोसलाई २–० ले हरायो ।
त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले एटलेटिको क्लबमाथि ४–१ को शानदार जित निकाल्दा युभेन्ट्स र भिल्ला रियलले २–२ गोलको बराबरी खेले ।
फेसबुक प्रतिक्रिया













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड