काठमाडौं । विश्व शेर्पा दिवस २०२५ को अवसरमा वर्ल्ड शेर्पा एप्स सम्बन्धी अनुशिक्षण तथा शेर्पा भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । दिवसको अवसर पारेर यहि असोज २२ गते बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम नेपाल शेर्पा संघको सघीय कार्यालय नारायणटारमा हुने छ । कार्यक्रम दिउसो साढे १२ बजेदेखि सुरु हुने शेर्पासंघका महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए ।