
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ ।
यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस अवधिभित्र बीमितले व्यतित बीमालेख नवीकरण गराएको खण्डमा उक्त छुट सुविधा प्रदान गरिने कम्पनीले बताएको छ ।
यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने, २०८३ असोज २२ गतेसम्म परिपक्व हुने बीमालेखहरूमा लागू हुने र छुट सुविधा मार्फत् नवीकरण गराएको बीमालेख १ वर्षभित्रै सरेण्डर भएमा छुट शुल्क काटिने कम्पनीले कम्पनीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट