
काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले चौथो खेलमा घरेलु टोलिलाई जितका लागि १६८ रनको लक्ष्य लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाए पछि घरेलु टोलिले १६८ रनको लक्ष्य पाएको हो ।
पहिले ब्याटिङ गरेको भारतका लागि सुभमन गिलले सार्वधिक ४६ रनको योगदान दिए । त्यस्तै अभिशक शर्मामाले २८ रनको योगदान दिए । त्यस्तै सुभव दुवेले २२ रन बनाए । अक्षर पट्टेलले २१ रनको अविजित पारी खेले भने सूर्य कुमार यादवले २० रन बनाए ।
अष्ट्रेलियाका लागि न्याथन एलिस र एडम जाम्पाले समान ३–३ विकेट लिए । पाँच खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । पहिले खेल बर्षाले प्रभावित भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया र तेस्रो खेलमा भारत विजयी भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू