
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला नजिक कार विस्फोटहुँदा आठ जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार विस्फोटको कारण खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले बताएका छन्।
विस्फोटपछि भारतको आर्थिक केन्द्र मुम्बई र दिल्लीसँगै सिमाना जोडिएको उत्तर प्रदेश राज्य उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन