
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन् । आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।
गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् । गत वर्ष ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा रहेर लायन्स यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ ।
चितवन राइनोजले भने दोस्रो संस्करणको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर विजयी शुरुवात गरिसकेको छ । दोस्रो संस्करणमा चितवनको यो दोस्रो खेल हो भने लुम्बिनी पहिलो पटक मैदानमा उत्रिंदैछ । गत वर्ष लुम्बिनीले जितेको एकमात्र खेल चितवन विरुद्ध नै हो । लुम्बिनी यसपटक पनि चितवनलाई हराउने दाउमा छ भने चितवन पहिलेको बद्ला लिदै दोस्रो जीत निकाल्ने योजनामा रहने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम