
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।
चितवनको यो दोस्रो खेल हो भने लुम्बिनी आफ्नो पहिलो खेल खेल्दै छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।
लुम्बिनी लायन्सको टिम
रोहित कुमार पौडेल (कप्तान), सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिषेश गौतम, दिनेश अधिकारी, डार्सी सर्ट, गुल्बदिन नैब, रुबिन ट्रम्पलमेन, जे जे स्मिथ, समिर अली ।
चितवन राइनोजको टिम
कुशल मल्ल (कप्तान), रिजन ढकाल, देव खनाल, अमर सिंह रौतेला, दीपक बोहरा, कमल सिंह ऐरी, डेविड मलान, रबि बोपारा, सैफ जैब, सोहिल तान्भिर, अर्जुन साउद ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम