
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोल्टीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सोल्टीको मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, साहस उर्जाको २१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएपछि भाउ ५५५.३७ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६७२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि