
काठमाडौं । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन् । आइतबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शर्माले नेताहरूको धूपबत्ति गर्न छाडेर नयाँ दल गठनमा लागेको बताएका हुन् ।
‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागि हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,’ उनले भने। कार्यक्रममा शर्माले पार्टीको घोषणा पत्र पढेर सुनाए । तत्कालीन नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष प्रचण्डसँग लगातारको संघर्षपछि जनार्दन शर्मा भदौ २३ को घटनापछि पार्टीबाट बाहिरिएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल