
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्स परिसूचक झिनो अंकले बढेर कारोबार भएको छ । आजो प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंकले बढेर २६०१.२० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको प्रिओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले बढेर ४४८.४५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २ करोड माथिको कारोबार भएको छ । यो सेसनमा ६२ कम्पनीका ४४ हजार ८६१ कित्ता सेयर १६४ पटक खरिद बिक्री हुँदा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात