
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैन । आजको खेलमा अपराजित रहेको विराटनगर किङ्स र चितवन राइनोज खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ ।
विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा छ ।
यता पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा लुम्बिनीविरुद्ध हार बेहोरेको थियो । विराटनगर आफ्नो अपराजित लयलाई कायम राख्ने योजनाका साथ मैदानमा उत्रिंदैछ भने राइनोज दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदानमा आउनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह