काठमाडौं । बिहीबार सेयर कारोबार बन्द रहने भएको छ । आज सार्वजनिक मार्गशीर्ष शुल्क पूर्णिको विदा परेकाले सेयर बजार बन्द रहेने भएको हो ।
योसँगै अब सेयर बजार तीन दिन पछि आइतबार मात्रै खुल्ने भएको हो । शुक्रबार सेयर बजार सधै बन्द हुन्छ । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने भएको छ ।
आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । यो पर्वका कारण सार्वजनिक बिदा परेका कारण सबै सरकारी कार्यालयहरु बन्द रहँदा नेप्से पनि बन्द रहने छ ।