
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ । प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने अनुमति पाएको हो ।
भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटीले मंसिर १६ गते यस निर्यातका लागि अनुमति प्रदान गरेको बताइएको छ । यससँगै प्राधिकरणले भारतमा निर्यात गर्ने कुल विद्युत् क्षमता १, हजार २०० मेगावाट पुगेको छ । त्यसैगरी, प्राधिकरणले हालसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । हालै सम्पन्न दुईपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी भएको प्राधिकरणले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु