
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाए पछि विराटनरले उक्त लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि डीआर्सी सर्टले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै रोहीत पौडेलले ३४ रन बनाए भने निरोशन डिकवेलाले टोलिका लागि २९ रनको योगदान दिए ।
विराटनगरका लागि सुवास भण्डारी र प्रतिशत जिसीले समान ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह