
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले संस्थाप सेयर बिक्रीमा राखेको छ । यस अघि हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि आम सर्वसाधारणका लागि उक्त सेयर लिलाम बिक्री मार्फत बिक्रीमा राखिएको हो ।
यस अघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेको कम्पनीले अहिले आम सर्वसाधारणका लागि १५ दिनको सूचना जारी गरेको हो । सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक ललितपुरमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई निवेदन दिनु पर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद