
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, २९ गते विहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध सुधारको समय तय भएको छ । त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ।

फेसबुक प्रतिक्रिया













समाचार
काँकडभिट्टा नाकाबाट चिया निर्यातमा गिरावट, आम्दानी पनि घट्यो
सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, सार्वजनिक गर्यो तालिका
जीवन बीमा कम्पनीको व्यवसाय दुई खर्ब नाघ्यो , १२.४३ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?
पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा
इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा वृद्धि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?