
काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले आफ्नो छैठौँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गेत बसेको सञ्चालक समितिको बैठकले यहि पुस २३ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको कार्यालय नागरि लगानी कोष भवन नयाँ बानेश्वसारमा दिउसो ३ बेज बस्नेछ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको लेखापरीक्षणको प्रतिवेदन २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र २०८२ असार मसान्तसम्मको नगद प्रवाह विवरण सहतिको वित्तीय विवरण माथि छलफल गरि स्वीकृत गर्ने र महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्रदान गरिए बमोजिम चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने