
काठमाडौं । अमर न्यौपानेको मदन पुरस्कारप्राप्त कृति ‘सेतो धरती’ अंग्रेजीमा अनुवाद भएको छ । प्रकाशक फाइन प्रिन्टले शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा उक्त कृतिको अंग्रेजी संस्करण सार्वजनिक गरेको हो ।
‘सेतो धरती’को अंग्रेजी नाम ‘अ ह्वाइट लाइफ’ राखिएको छ । ‘सेतो धरती’को अनुवाद निरञ्जन कुँवरले गरेका हुन् । नेपाली उत्कृष्ट कृतिलाई विश्वबजारमा लैजाने उद्देश्यले ‘सेतो धरती’ अनुवाद गरिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता