
काठमाडौं । आज इसाई धर्मावलम्बीहरूले क्रिसमस–डे पर्व मनाउदैछन् । आज यशु ख्रीष्ट जन्मेको दिनको रूपमा यो पर्व मनाउने गरिन्छ । इसाई धर्मावलम्बीहरूले आज गिर्जाघरमा गई प्रार्थना गर्दछन् भने सामूहिक रूपमा भोजको आयोजना गर्ने गर्दछन्। त्यसैगरी उपहारहरू साटासाट गर्ने चलन पनि रहीआएको छ ।
क्रिसमस–डे को अवसर पारेर आज देशैभरी सार्वजनिक बिदा रहेको छ। आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायत नेप्से बन्द रहनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना