प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले घटेर ४५६.५५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको सेयर मूल्य बढेको छ । आज २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ४६ कमपनीका ६ हजार ६१३ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ६५ लाख ३ हजार १० रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार