
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतले सेयर मूल्य घटेको छ । बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २.६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान