
काठमाडौं । गत साता सेयर बजार परिसूचक ३.०५ प्रतिशतले घटेर बन्द भयो । कारोबार हुने अन्तिम दिनको सुरुमै सकारात्मक सर्किट लागेर बन्द भए पनि त्यस पछि दिनभरमा बजार २२ अंकले बढेर कारोबार भएको थियो ।
अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ । गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो ।
राष्ट्र बैंकले लचिलो नीति लिए पछिको पहिलो कारोबार दिन बिहीबार बजार उच्च अंकले बढ्ने आँकलनका बीच सामान्य वृद्धि भएर बन्द भयो । गत साता घटेपनि यो साता बजार बढ्ने बजारका जानकारहरुको भनाइ छ । बजार बढ्नका लागि अहिले सबै सूचक सकारात्मक रहेकाले अब बजारले गति लिने लगानीकर्ताहरुको विश्वास रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू