
काठमाडौं । आज सेयर कारोबार बन्द रहने भएको छ । सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार बन्द रहने भएको हो ।
योसँगै यो सता सेयर बजारमा आकस्मीक कुनै सार्वजनिक बिदा नपरेको अवस्थामा ४ दिन मात्रै कारोबार खुल्ने भएको छ । गत साता भने सेयर बजार पुरै ५ करोबार दिन नै खुलेको थियो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो । अब सेयर बजार सोमबारदेखि मात्रै कारोबार हुने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह