
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ।
उक्त नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस प्रति हजारका दरले दिने भएको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरू अन्तर्गत आर्थिक वर्ष २०८२÷८३ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा यही बोनस दर निर्धारण गरिएको कम्पनीले स्पष्ट पारेको छ।
साथै जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म र आर्थिक वर्ष २०८१/८२ का लागि क्रमशः प्रतिवर्ष प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र ६० रुपैयाँ बोनस दर रहेको जनाएको छ। साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर यही बमोजिम कायम गरिएको पनि जनाएको छ।














समाचार
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो