
काठमाडौं । राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदैछ । आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थान पूर्तिका लागि मदतान हुन लागेको हो ।
एकजना निर्विरोध निर्वाचित भइसकेको र १ जना मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने भएकाले १७ सिटका लागि मतदान हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नु पर्ने व्यवस्था छ ।
जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गरिनेछ । मतदान प्रदेश राजधानीमा हुनेछ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र मतदान सकिएलगत्तै गणना थाल्ने तयारी निर्वाचन आयोगले गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु