
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार सेयर बजार घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.०३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३०.९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.५० अंकले बढेर ४६८.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचकसँगै आज कारोबार पनि घटेको छ । आज सेयर बजारमा ३३९ कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता सेयर ४३ हजार ३०९ पटक खरिद बिक्री हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत