हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य 

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार