
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रुपमा रेकर्ड कायन गर्ने क्रम आज पनि जारी रहेको छ । सुन आज एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २८५ रुपैयाँले बढेर तोलाको ६ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ४८० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द