प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले घटेर ४७१.६७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ६७ कम्पनीका २० हजार ९१ कित्ता सेयर १६३ पटक खरिद बिक्री हुँदा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार