
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २२.१७ अंकले घटेर २६६०.९७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ५८ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको सेयर मूल्य बढेको छ । आजको उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ५.३५ अंकले घटेर ४५१.३५ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा ८८ कम्पनीका ८ हजार १८ कित्ता सेयर १७६ पटक खरिद बिक्री हुँदा १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर