
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताएका छन्। चुनावी अभियानका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदैमा नराम्रो मान्न नपर्ने बताए।
उनले भने, ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’
झापा ५ मा ओलीविरुद्ध रास्वपाका नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज