
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि चैत ७ गते सकिने भएको छ । कम्पनीको कुल २ करोड ८३ लाख २६ हजार २५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
हाल संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५०० हजार कित्ता सेयर, स्थानीयको ३३ लाख ३२ हजार ५०० कित्ता र कर्मचारीहरुको १६ लाख ६६ हजार २५० कित्ता सेयर लकइनमा रहेको छ । यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नियम अनुसार आइपीओ बिक्रीपछि यी समूहका सेयर ३ वर्षका लागि लकइन राख्नु पर्ने व्यवस्था गरिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल