
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल नेपालले आइतबार (आज) वेस्ट इन्डिजसँग खेल्दैछ । सो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
लगातार रुपमा दुई खेल हारेको नेपालले यस खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाट नै बाहिरिनेछ । वेस्ट इन्डिजले भने समूह चरणका दुई खेल जितिसकेको छ । ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले आज पनि जित निकालेमा सुपर ८ मा पुग्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै